Human Rights Khabar
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • अन्य
    • गयालेरी
    • साहित्य
  • अन्तर्राष्ट्रिय
  • अडियो भिडियो
  • अन्तरवार्ता
  • डायरी
  • तथ्याङ्क
  • राजनीति
  • सन्दर्भवश
  • समीक्षा पुस्तक चर्चा
English
TRENDING
लाेकतन्त्र मानव अधिकार पुस्तक
  • होमपेज
  • समाचार
  • विचार
  • अन्य
    • गयालेरी
    • साहित्य
  • अन्तर्राष्ट्रिय
  • अडियो भिडियो
  • अन्तरवार्ता
  • डायरी
  • तथ्याङ्क
  • राजनीति
  • सन्दर्भवश
  • समीक्षा पुस्तक चर्चा
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

लघुकथा : अधिकार र कर्तव्य

डा. टीकाराम पोखरेल


ऊ धरतीमा पदार्पण गर्यो ।

‘मैले खान पाउनुपर्छ, मैले पढ्न पाउनुपर्छ, रमाइलो गर्न पाउनुपर्छ, घुम्न पाउनुपर्छ । राजनीति गर्न पाउनुपर्छ, बोल्न पाउनुपर्छ, लेख्न पाउनुपर्छ, रोजगारी पाउनुपर्छ ।’ उसले यस्ता अनगिन्ती अधिकारहरुको दाबी गर्यो ।

जति उसका मागहरु पूरा हुँदै गए, उति उसका अरु मागदाबीहरु थपिए ।

ऊ अधिकारको दुनियाँमा रमाउन थाल्यो ।

‘अनि तिम्रो कर्तव्य नि ?’ एक दिन एउटा कर्तव्यवादीले उसलाई प्रश्न गर्यो ।

ऊ केही बोलेन ।

तर कर्तव्यवादी पनि चुप लागेन । थप प्रश्न गर्यो ।

‘तिम्रो धरतीप्रतिको कर्तव्य ?’
‘तिम्रो समाजप्रतिको कर्तव्य ?’

‘तिम्रो परिवारप्रतिको कर्तव्य ?’

‘अनि मानव चोला लिएपछि मानव हुनुको कर्तव्य ?’

अझै ऊ चुपचाप थियो ।

कर्तव्यवादीहरुले भने अझै ऊमाथि लगातार प्रश्नहरु वर्षाइरहेका थिए ।

अधिकार र कर्तव्य बिच द्वन्द्व चल्यो ।

प्रश्नको घेराबन्दीमा परेको उसले चुपचाप आफ्नो शब्दकोष पल्टायो ।

शब्दकोषमा ‘अधिकार’ र ‘कर्तव्य’ दुवै देख्यो ।

उसले शब्दकोषमा रहेको ‘कर्तव्य’लाई मेटाइदियो ।

प्रश्नको उत्तर सकियो ।

अधिकार प्राप्तिको लडाइँमा ऊ विजयी भयो ।

ऊ ठूलो मानवअधिकारवादी कहलियो ।

******

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Human Rights Khabar

Human Rights Khabar

संबन्धित समाचार

मृत्युदण्ड : अपराधमाथि थप अपराध

मृत्युदण्ड : अपराधमाथि थप अपराध

मानव अधिकार र राजनीतिको समानान्तर यात्रा

जनताको मेयर सडकमा : संघीय सरकार माथि मौनताको प्रश्न

जनताको मेयर सडकमा : संघीय सरकार माथि मौनताको प्रश्न

लोकतन्त्रमा मानव अधिकार

लोकतन्त्रमा मानव अधिकार

Natraj Technology advertisement

ताजा समाचार

मृत्युदण्ड : अपराधमाथि थप अपराध

मृत्युदण्ड : अपराधमाथि थप अपराध

मानव अधिकार र राजनीतिको समानान्तर यात्रा

लघुकथा : अधिकार र कर्तव्य

जनताको मेयर सडकमा : संघीय सरकार माथि मौनताको प्रश्न

जनताको मेयर सडकमा : संघीय सरकार माथि मौनताको प्रश्न

लोकतन्त्रमा मानव अधिकार

लोकतन्त्रमा मानव अधिकार

Load More

हाम्रो बारेमा

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : 
  • प्रेस काउन्सिल सूचिकृत :
  • कम्पनी रजिष्टार दर्ता नं.:
  • राजस्व विभाग (VAT) :

हाम्रो टिम

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Human Rights Khabar | Developed By Zwicky Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • अन्य
    • गयालेरी
    • साहित्य
  • अन्तर्राष्ट्रिय
  • अडियो भिडियो
  • अन्तरवार्ता
  • डायरी
  • तथ्याङ्क
  • राजनीति
  • सन्दर्भवश
  • समीक्षा पुस्तक चर्चा

© 2025 All copyrights reserved to Human Rights Khabar | Developed By Zwicky Technology