Human Rights Khabar
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • अन्य
    • गयालेरी
    • साहित्य
  • अन्तर्राष्ट्रिय
  • अडियो भिडियो
  • अन्तरवार्ता
  • डायरी
  • तथ्याङ्क
  • राजनीति
  • सन्दर्भवश
  • समीक्षा पुस्तक चर्चा
English
TRENDING
मानव अधिकार लाेकतन्त्र पुस्तक
  • होमपेज
  • समाचार
  • विचार
  • अन्य
    • गयालेरी
    • साहित्य
  • अन्तर्राष्ट्रिय
  • अडियो भिडियो
  • अन्तरवार्ता
  • डायरी
  • तथ्याङ्क
  • राजनीति
  • सन्दर्भवश
  • समीक्षा पुस्तक चर्चा
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

राष्ट्रिय मानव अधिकार आयोगको २५ औँ बार्षिकोत्सव


राष्ट्रिय मानव अधिकार आयोगको २५ औँ बार्षिकोत्सव

 

 

राष्ट्रिय मानवअधिकार आयोगको २५ औँ बार्षिकोत्सव तथा २६ औँ स्थापना दिवसको अवसरमा मिति २०८२ जेठ १३ गते कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रम माननीय अध्यक्ष श्री तपवहादुर मगरज्यूको अध्यक्षतामा विशिष्ट अतिथिहरू गै.स.स.महासंघका केन्द्रीय अध्यक्ष श्री अर्जुन भट्टराई, UNDP Resident Representative क्योको  योकोसुका सहितको उपस्थितिमा आयोगको प्रागणमा सम्पन्न भएको थियो ।
कार्यक्रममो स्वागत मन्तब्य आयोगका माननीय सदस्य डा. लिली थापाले दिनु भएको थियो भने कार्यक्रममा आयोग माननीय अध्यक्ष, गै.स.स.महासंघका केन्द्रीय अध्यक्ष, UNDP Resident Representative  हरूले पनि आ–आफ्नो मन्तब्य राख्नु भएको थियो ।

सहभागीहरुमा माननीय पूर्व प्रधानन्याधीसज्यूहरू, संसदीय समितिका माननीय सभापतिज्यू, संवैधानिक निकायका प्रमुख तथा सदस्यज्यूहरु, राष्ट्रिय मानव अधिकार आयोगका सचिव, सुरक्षा निकायका प्रमुखज्यूहरु, महामहिम राजदूत तथा विदेशी पाहुनाहरु, विभिन्न राजनीतिक दलका नेतागण, आयोगका पूर्व सदस्यज्यूहरु, गैरसरकारी संस्था महासंघका अध्यक्षज्यू, नागरिक समाजका आदरणीय व्यक्तित्वहरु, मानव अधिकारकर्मीज्यूहरु, विभिन्न पेशागत संघसंस्थाका प्रमुख तथा प्रतिनिधीज्यूहरु, उद्योग व्यवसायी, राष्ट्रसेवक कर्मचारीहरु, संचारकर्मीहरु तथा आयोगका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Human Rights Khabar

Human Rights Khabar

संबन्धित समाचार

मानव अधिकार र राजनीतिको समानान्तर यात्रा

लघुकथा : अधिकार र कर्तव्य

जनताको मेयर सडकमा : संघीय सरकार माथि मौनताको प्रश्न

जनताको मेयर सडकमा : संघीय सरकार माथि मौनताको प्रश्न

लोकतन्त्रमा मानव अधिकार

लोकतन्त्रमा मानव अधिकार

Natraj Technology advertisement

ताजा समाचार

मानव अधिकार र राजनीतिको समानान्तर यात्रा

लघुकथा : अधिकार र कर्तव्य

जनताको मेयर सडकमा : संघीय सरकार माथि मौनताको प्रश्न

जनताको मेयर सडकमा : संघीय सरकार माथि मौनताको प्रश्न

लोकतन्त्रमा मानव अधिकार

लोकतन्त्रमा मानव अधिकार

राष्ट्रिय मानव अधिकार आयोगको २५ औँ बार्षिकोत्सव

राष्ट्रिय मानव अधिकार आयोगको २५ औँ बार्षिकोत्सव

Load More

हाम्रो बारेमा

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : 
  • प्रेस काउन्सिल सूचिकृत :
  • कम्पनी रजिष्टार दर्ता नं.:
  • राजस्व विभाग (VAT) :

हाम्रो टिम

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Human Rights Khabar | Developed By Zwicky Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • अन्य
    • गयालेरी
    • साहित्य
  • अन्तर्राष्ट्रिय
  • अडियो भिडियो
  • अन्तरवार्ता
  • डायरी
  • तथ्याङ्क
  • राजनीति
  • सन्दर्भवश
  • समीक्षा पुस्तक चर्चा

© 2025 All copyrights reserved to Human Rights Khabar | Developed By Zwicky Technology